हेडलाईन

चलचित्र ‘काउसो’को प्रदर्शन मिति परिवर्तन जेठ १७ देखी प्रदर्शन हुने पक्का

चलचित्र ‘काउसो’को प्रदर्शन मिति परिवर्तन जेठ १७ देखी प्रदर्शन हुने पक्का

२१ बैशाख । अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुति चलचित्र ‘काउसो’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । यो चलचित्र आगामी जेष्ठ १७ गते बाट प्रदर्शनमा आउने भएको छ । वैशाख २० गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र मह संचारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन भएकोले प्रदर्शन मिति करिब एक महिना पछि अर्थात् जेठ १७ गतेलाइ सारेको छ । अब भने तोकिएको मितिमा प्रदर्शन हुने निर्माण टिमले जानकारी दिए । कमेडी बेसको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, बाल कलाकारमा असिम तिमल्सिनाको मुख्य भूमिका रहेको छ । प्रस्तुतकर्ता…
Read More
नयाँ शक्ति र फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर,पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति

नयाँ शक्ति र फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर,पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति

नयाँ शक्ति र फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर पार्टीको नामुसमाजवादी पार्टी नेपालु राख्ने सहमति दिपेश शाही काठमाडौ २१ बैशाख । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ। शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शोषणको अन्त्यगर्न पार्टीले भुमिका खेल्न सहमतीमा उल्लेख छ । पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने सहमति भएको स्रोतले बताएको छ…
Read More
सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्पको धक्का

  काठमाडौं, २१ बैशाख ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ८ः ३७ बजे ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प धक्का सिन्धुपाल्चोक आसपासमा महशुस गरिएको थियो ।
Read More
आज मातातिर्थ औंशी (भिडियो सहित )

आज मातातिर्थ औंशी (भिडियो सहित )

मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवसका अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती…
Read More
यस्तो छ तपाईको राशिफल

यस्तो छ तपाईको राशिफल

वि.सं. २०७६ साल वैशाख २१ गते। शनिबार। इश्वी सन् २०१९ मे ४ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, २८:२८ बजेउप्रान्त प्रतिपदा।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन…
Read More
नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन : नेपाली कांग्रेस

नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन : नेपाली कांग्रेस

काठमाडौं,वैशाख २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको बताउनु भयो । सभापति देउवाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा पनि राख्नु भयो । राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाई छ । त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख…
Read More
सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ)

सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ)

काठमाडौं, बैशाख २० ।  सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ। राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत् राज्य सञ्‍चालन गर्ने सङ्‍घीय लोकतान्‍त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्‍याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्णज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्‍जली अर्पण गर्दछु। राष्‍ट्रियता, राष्‍ट्रिय…
Read More
रत्ननगरमा विधार्थी भर्ना अभियान प्रभावकारी वन्दै

रत्ननगरमा विधार्थी भर्ना अभियान प्रभावकारी वन्दै

चितवन, १७ बैशाख । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाऔँ’ भन्ने नारा सहित सुरु भएको विधार्थी अभियान रत्ननगर नगरपालिकामा प्रभावकारीता हुदै गएको छ । सरकारले जारी गरेको विधार्थी भर्ना अभियानमा यति वेला जनप्रतिनिधि ,शिक्षक , अभिभावक र शिक्षा प्रेमिहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । यतिवेला सामुदायिक विधालयहरुमा विधार्थी संख्या कम भईरहेको वेलामा भर्ना अभियानले विधार्थी संख्या थप्न मद्दत पुग्ने विधालयका प्रधानाध्यापकरुले विस्वास व्यक्त गरेका छन् ।  रत्ननगर नगरपालिकामा केहि दिन अघि मात्रै सरुवा भई आउनु भएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बद्धिनारायण शर्माले रत्ननगरमा पनि भर्ना अभियानले राम्रो प्रभाव परेको वताउनु भएको छ । शर्माका अनुसार सामुदायिक…
Read More
श्वेताले छाडिन् ‘हेल्लो जिन्दगी’ सुटिङ

श्वेताले छाडिन् ‘हेल्लो जिन्दगी’ सुटिङ

१६ बैशाख । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतमा शल्याक्रिया भएको छ । उनले सोमवार आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भारतमा सफल शल्याक्रिया भएको जनाएकी छिन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छिन् । ’फिल्म ’हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन गएको केही दिनपछि नै उनको घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थालेको वताइन । डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखियको र तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि हाल दिल्ली आएर उपचार गराइरहेकी छु’, उनले स्टाटसमा लेखेकी छिन् ।
Read More
‘छ माया छपक्कै’ को औपचारिक निर्माणको घोषणा

‘छ माया छपक्कै’ को औपचारिक निर्माणको घोषणा

काठमाडौ १६ बैशाख । आज राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक निर्माण घोषणा गरिएको छ । कार्यक्रममा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीले चलचित्रको मुर्हुत सट दिएका थिए । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्रको यो तेस्रो निर्देशनमा बन्न लागेको चलचित्र हो । चलचित्रमा स्वयम निर्देशक लामाको कथा रहेको छ । आगामी दशैमा रिलिज गरिने चलचित्र ‘छ माया छपक्कै’ निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेका छन् । चलचित्रलाई आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आइएमइले मिलेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.