हेडलाईन

प्रहरी साझेदारी कार्यक्रम:सवारी चालकको स्वास्थ्य परिक्षण

प्रहरी साझेदारी कार्यक्रम:सवारी चालकको स्वास्थ्य परिक्षण

धु्रवराज खनाल , चैत २४ गते । सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चितवनमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य र सवारीको यन्त्र परिक्षण कार्य तीव्र पारेको छ । सवारी र त्यसका चालकका कारण पनि दुर्घटना भईरहेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत नयाँ कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अनुसार ट्राफिक प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा क्याम्प खडा गरी चालकको स्वास्थ्य र सवारी यन्त्र परिक्षण गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र गिरीले जानकारी दिए । महिनामा एक पटक मुख्य राजमार्गमा क्याम्प खडा गरेर वृहत रुपमा चेकजाँच गदैै आएको उनले वताए । समुदाय प्रहरी…
Read More
अन्र्तराष्ट्रिय भलिवलमा आर्मीको विजयी सुरुवात

अन्र्तराष्ट्रिय भलिवलमा आर्मीको विजयी सुरुवात

चितवन २४ चैत । चितवनको रत्ननगरमा आईतवारदेखी मेयर कप अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले साउथन रेल्वे तलिमनाडु भारतलाई सोझो सेटमा पराजीत गर्दै विजयी सुरुवात गरेको छ । नेपाल आर्मीले २५–२०,२५–१४ र २५–१७ को सोझो सेटमा पराजीत गरेको प्रतियोगिता संयोजक बरुनबाबु घिमिरेले जानकारी दिए । चितवन जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको रहेको प्रतियोगितामा नेपाल आर्मी,तमिलनाडु संगै नेपाल प्रहरी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३ र आयोजक क्लवले लिकका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको एक समारोहका बीच पूर्व अर्थमन्त्री एवंम्…
Read More
रत्ननगरमा आजवाट हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयार पुरा

रत्ननगरमा आजवाट हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयार पुरा

चितवन २४ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते आज देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र…
Read More

सुनगाभा वाल संसारको दिक्षान्त समारोह सम्पन्न

रामु आचार्य । चितवन, २३ चैत । रत्ननगर नगरपालिका १० मा रहेको सुनगाभा वाल संसार मन्टेश्वरी प्रि प्राईमरीको आठौ वार्षिकोत्सव तथा साता दिक्षान्त समारोह आज सम्पन्न भएको छ । प्रदेश नम्वर ३ का प्रदेश साँसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा विविध सास्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव र दिक्षान्त समारोह सम्पन्न भएकाृ छ । कार्यक्रममा मन्टेश्वरीले एक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको विवरण श्रव्यदृश्य मार्फत प्रर्दशन समेत गरिएको थियो । मन्टेश्वरीकी प्रिन्सीपल भगवती देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,मन्टेश्वरीका प्रवन्ध निर्देशक रमेश भट्ट,सुरज पौडेल,अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए ।
Read More
रत्ननगरमा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना

रत्ननगरमा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना

रत्ननगर २३ चैत । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा शनिवार खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ । रत्ननगर ९ मोहनामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अथिति वडा नं ९ की कार्यबहाक वडाध्यक्ष सरस्वती लामा रहेकी थिइन । कार्यक्रममा इन्जिनियर ज्ञानप्रकास पौडेले खानेपानी वितरणमा अपनाउनु पर्ने सर्तकता र उपभोक्ताको जिम्मेवारी तथा प्रर्दुषण काम गर्ने उपायका बारेमा सहजीकरण गरेको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष भीष्मराज पौडेलले खानेपानीको गुणस्तर सुधारका लागि परिषद सदस्य र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको बताए । कार्यक्रममा खानेपानीका सचिव तथा खानेपानी सुरक्षा समितिका संयोजक कृष्णप्रसाद नेपाल,उपाध्यक्ष…
Read More
रोटरीको कार्यक्रममा २५७ जनाले गरे रक्तदान

रोटरीको कार्यक्रममा २५७ जनाले गरे रक्तदान

रत्ननगर २३ चैत । रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी रत्ननगरमा बृहद रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,रोटरीका असिस्टेन गर्भनर रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड व्याग रक्तदातालाई हस्तान्तरण गरी रक्तदानको सुरुवात गरेका थिए ।
Read More
नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पिडित १७० घरपरिवारलाइ सोलार लाइट वितरण

नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पिडित १७० घरपरिवारलाइ सोलार लाइट वितरण

बारा २२ चैत । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको एउटा टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अबलोकन तथा स्थानीय संग अन्तरक्रिया गरेको छ । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती वितरण गर्नु भएको थियो । साथै नेता ढकाल युनिसेफ, राधे राधे धाम लगायत विभिन्न संघ सस्थाको राहत वितरण कार्यक्रममा पनि सहभागी भै सम्पूर्ण स्वयम सबक हरुलाई प्रोत्साहित गर्दै विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गर्नु भयो। अध्यक्ष ढकालले देशको कुनै पनि भूभागका नागरिकको पिडा सबै नागरिकको साझा पिडा हो…
Read More
रत्ननगरमा हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयार अन्तिम चरणमा

रत्ननगरमा हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयार अन्तिम चरणमा

चितवन २२ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख…
Read More
आज उपत्यका सहित देशभरी कै मौसम बदली हुने

आज उपत्यका सहित देशभरी कै मौसम बदली हुने

काठमाडौ २२ चेत । काठमाण्डौं उपत्यका सहित देशभरी कै मौसम बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा, पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको विभागको भनाई छ । उच्च हिमाली भागका केही स्थानमा पनि हल्का हिमपातको संभावना देखिन्छ । आज र भोलि मौसममा समस्या देखिएपछि पर्सी आइतबारदेखि भने मौसममा केहि सुधार हुने विभागले बताएको छ ।
Read More
आज घोडेजात्रा पर्व मनाइँदै

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौ २२ चेत । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ । पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ । त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.