चित्रवन अनलाईन

2895 Posts
रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा

रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९/८० मा सो संस्थाले पाँच करोड ८ लाख २ हजार रूपैया आम्दानी गर्न सफल भएको हो । १९ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ४ करोड ६६ लाख १ हजार रूपैया आम्दानी गरेको हो । ५ करोड ८ लाख २ हजार आम्दानी गरेको सो संस्थाले २ करोड ९९ लाख ३४ हजार खर्च कटाएर २ करोड ८ लाख मुनाफा गर्न सफल भएको छ । सो संस्थाले ५२ शीर्षकमा…
Read More
मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए । उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पु¥याउन सकिने बताएका छन् । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरे । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर…
Read More
लघुवित्त पिडितहरु सरकारविरूद्ध  सशक्त आन्दोलनमा उत्रने

लघुवित्त पिडितहरु सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने

खैरहनी,पौष ९- लघुवित्त संस्था पिडितहरु सशक्त आन्दोलनमा उत्रने भएका छन। आइतवार चितवनको खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनिहरुले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने बताएका हुन। भेलाले सुधा पाठकको अध्यक्षतामा संघर्ष समिति पुनर्गठन गरेको छ । त्यस्तै,सचिवमा शिवकान्त चौधरी रहेको समितिमा अन्य पदाधिकारी र सदस्य पछि चयन गर्ने भेलाले निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै संघर्ष समिति गण्डकी इन्चार्ज धनकुमारी विकले अब जिल्ला/जिल्ला एकजुट भएर केन्द्रमा दबाब दिन जरूरी भएको बताईन। उनले ‘हाम्रो आन्दोलन शान्तिपूर्ण भएको कारणले गर्दा माग पूरा भएन, आफुहरु चरम शोषणमा परेका छौँ ।रोडमा कराएर मात्र भएन, हाम्रो पीडा सरकारले बुझेन र न्याय दिन…
Read More
साैराहामा चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता

साैराहामा चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा साेमबार चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता गरिएकाे छ । बकुलहर रत्नगर अस्पताल र विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालका चिकित्सकहरु बीच मैत्रीपूर्ण प्रतियाेगिता आयाेजना गरिएकाे हाे । प्रतियाेगिताकाे रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालकाे संयाेजनमा मैत्रीपूर्ण प्रतियाेगिता गरिएकाे हाे । रत्ननगर वडा नं ७ स्थित सिसुवार चाैरमा गरिएकाे मैत्रीपूर्ण प्रतियाेगिता विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमले जितेकाे छ । विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमलेले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफमा बकुलहर रत्ननगर अस्पतालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । प्रतियाेगितामा १९ रनले  विपी…
Read More
हात्ती महोत्सवको तयारी पुरा : अर्थमन्त्री महतले उद्घाटन गर्ने

हात्ती महोत्सवको तयारी पुरा : अर्थमन्त्री महतले उद्घाटन गर्ने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा भोली मंगलबारबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव सुरु हुनुपूर्व सौराहामा विहान शोभायात्र निकालिने छ । चितवन हात्ती महोत्सवमा सञ्चालन गरिदै आएको गतिविधिलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव आयोजना गरेका हुन । पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गरिएको आयोजकले जनाएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको…
Read More
नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई स्वच्छता सम्बन्धी तालिम

नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई स्वच्छता सम्बन्धी तालिम

चितवन: नारायणी नदी किनारमा स्ट्रिट फुड व्यवसायीलाई खाना स्वच्छता सम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा आईतबार दियालो फुड ल्याण्डमा तालिम दिईएको हो । स्ट्रिट फुड भनेको सहरका सडक र गल्ली छेउमा पाईने खानाका परिकारलाई भनिन्छ । स्ट्रिट फुडहरु पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिईने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिृकत मोहन कृष्ण मर्हजनले जानकारी दिनुभयो। स्ट्रिट क्षेत्रमा मानिसको ओहरदोहरका क्रममा खानामा संक्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवहायीलाई प्रोत्सहान गरिएको अधिकृत मर्हजनले बताउनुभयो ।कच्चा पदार्थ किन्नेदेखि ग्राहकलाई पस्कनेसम्म…
Read More
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड छाप्न बाँकी

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड छाप्न बाँकी

काठमाडौं : कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ । अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ । विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न…
Read More
नेकपा एसका जिल्ला सचिव र उपसचिवद्वारा पार्टी परित्याग

नेकपा एसका जिल्ला सचिव र उपसचिवद्वारा पार्टी परित्याग

रत्ननगर । नेकपा एकीकृत समाजबादी जिल्ला कमिटीका सचिव केपी लामिछाने र उपसचिव कर्ण बहादुर विकले साे पार्टी परित्याग गरेकाछन् । शनिवार सयुक्त विज्ञप्ती जारी गरि लामिछाने र विकले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन । एकीकृत समाजवादीको नेतृत्व दिनानु दिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको, सुधारको गुन्जाईस नरहेको, राष्ट्रिय राजनीतिमा भूमिका शुन्य भएको र वैचारिक सांगाठनिक नेतृत्व दिन असक्षम रहेको भन्दै पार्टीमा रहेर समय र उर्जा खर्चिनु निरर्थक भएकोले परित्याग गरेकाे विज्ञप्तीमा जनाइएकाे छ । एमालेवाट गरेको बिद्रोहको औचित्य पुष्टि हुनु नसकेकाे पार्टीकाे नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको तथा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेशसभा…
Read More
बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

बाघमारा सामुदायिक वनको साधारण सभामा संरक्षणकर्मीलाई सम्मान

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९/८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो । दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस…
Read More
रत्ननगर महाेत्सवकाे पूर्वसन्ध्यामा धार्मिक पर्यटकीय स्थलकाे अवलोकन

रत्ननगर महाेत्सवकाे पूर्वसन्ध्यामा धार्मिक पर्यटकीय स्थलकाे अवलोकन

रत्ननगर । रत्ननगर नगरपालिकाले यस क्षेत्रमा रहेका धार्मिक स्थल तथा सम्भावित पर्यटकीय स्थलहरुको अवलोकन गरेको छ । उद्योग वाणिज्य संघको आयोजनामा नजिकिदै गरेको रत्ननगर महोत्सव २०८० लाई लक्षित गरि उक्त अवसरमा महोत्सवको अवलोकनकर्ताहरुलाई रत्ननगरको धार्मिक पर्यटनको अवस्था दृश्यचित्र मार्फत जानकारी प्रदान गर्न स्थलगत अवलोकन गरिएको उद्योग वाणिज्य संघका सदस्य एवं रत्ननगर महोत्सवको पर्यटन प्रवर्द्धन उप-समितिका संयोजक नेत्र गिरीले जानकारी दिए । कार्यक्रम अन्तर्गत रत्ननगर ८ मा रहेको चित्रसेन मन्दिर, रत्ननगर १ को हरिहर मन्दिर, रत्ननगर ११ को आत्माशान्ति बौद्ध गुम्बा, रत्नगर १२ मा रहेको पन्चकन्या देवी मन्दिर, चिसापानी त्रिवेणीधाम, पन्चकन्या नहर, श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौना तथा मनिखोला, त्यस्तै रत्ननगर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.