पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

यो भाइरसको कारण हाल सम्म ३,५७,७३८ जनाको ज्यान गैसकेको छ भने ५,८०४,६७९ जना यसको संक्रमणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार