चितवन २५ कार्तिक । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ४ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा मात्र ४ जना कोरोना संक्रमित थपिएका हुन । आज विहीवार सम्म चितवनमा संक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार