चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम-सीता मन्दिरमा पूजा अर्चना गरेका छन् । १० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले आज मंगलबार अयोध्यापुरीमा बनेको राम-सीताको मन्दिर पुगेर पूजा गरेका हुन् ।

अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन आएका हुन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार