चितवन,कार्तिक ४
चितवनमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २६ हजार ४२४ जना कोरोना संक्रमित भएकोमा २५ हजार ७५७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित २४२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार