चितवन,कार्तिक ३
चितवनमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ। जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी उपचारको क्रममा चितवन मेडिकल कलेजमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म २६ हजार ३९१ जना कोरोना संक्रमित भएकोमा २५ हजार ७२५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित २४१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार