काठमाण्डौ,असोज ३०
नेपालमा आज थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८४५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९५ हजार ९५९ जना संक्रमित भएकोमा ८ लाख ४ हजार ६५२ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ रहेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार