चितवन,असोज १९
चितवनमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २६ हजार ८८ जना कोरोना संक्रमित भएकोमा २५ हजार २१९ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ४५२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४१७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय