काठमाण्डौ,असोज १४
नेपालमा आज थप एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९११ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९५ हजार ६१ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय