चितवन,असोज १३
चितवनमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ९११ जना कोरोना संक्रमित भएकोमा २४ हजार ९५१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ५४६ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४१४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय