काठमाण्डौ,असोज १३
नेपालमा आज थप एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ११३ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९३ हजार २७१ जना संक्रमित भएकोमा ७ लाख ९४ हजार १६३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय