काठमाण्डौ,भदौ २७
नेपालमा आज थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार १६३ जना संक्रमित भएकोमा ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय