चितवन,भदौ २५
चितवनमा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार १५९ जना कोरोना संक्रमित भएकोमा २४ हजार ५० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ७०५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४०४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय