चितवन,भदौ २४
चितवनमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार १२२ जना कोरोना संक्रमित भएकोमा २३ हजार ८८७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ८३१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४०४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय