चितवन,भदौ २३
चितवनमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ८४ जना कोरोना संक्रमित भएकोमा २३ हजार ८३१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ८४९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४०४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय