काठमाण्डौ,भदौ २३
नेपालमा आज थप १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १६१ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ७ लाख ७३ हजार ५२९ जना संक्रमित भएकोमा ७ लाख ३३ हजार १६१जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय