काठमाण्डौ,भदौ १०
नेपालमा आज थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ९२९ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ५४ हजार ९१५ जना संक्रमित भएकोमा ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय