काठमाण्डौ,साउन २८
नेपालमा आज थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २९४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख २५ हजार ७६९ जना संक्रमित भएकोमा ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय