काठमाण्डौ,साउन २१
नेपालमा आज थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८ हजार ७९ जना संक्रमित भएकोमा ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय