चितवन नारायणगढ चितवनका यमाहा ब्राण्डको आधिकारिक बिक्रेता नविन अटो सन्टरद्वरा रे जेड आर १२५ स्कुटरको माइलेज च्यालेञ्ज विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा २५ जनाले भाग लिएका थिए । यस माइलेज च्यालेञ्जका प्रथम सुनिल श्रेष्ठ ७८.२१ प्रतिलिटर द्धितिय विष्णुदेवी शर्मा ७५.९ प्रतिलिटर र दुर्गा सिंह गुरुङ ७५.७५ प्रतिलिटर ले तश्रो भएका छन् । पुरस्कारपाएसगैँ विष्णुदेवी शर्माले आफु सधै यामाहा व्राण्ड रोजेकै कारण यो पटक आफुले पुरस्कार हात पारेकोमा नविन अटोलाई धन्यवाद दिएका दिए । उनले पुरस्कार मात्रै नभई गुणस्तरीताका लागि पनि यामाहा नै रोजेको बताए ।

विजेताहरुलाई नविन अटो सेन्टरका एमडी कपिल सागर कर्मचार्यले ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । यस नविन अटो सेन्टरले सेल्स सर्भिस र स्पेर्स एकै ठाउँबाट ग्राहक मैत्रीहिसाबले सेवा कारण चितवनमा लोकप्रिय छ ।

साथै ग्राहकवर्गको चाहना अनुसार हरेक महिना विभिन्न अफरहरुसगैँ नगद छुट र जुनुसुकै ब्राण्डसंग एक्चेन्ज अफर समेत दिदैँ आएको नविन अटो सेन्टरका एमडी कफिल सागर कर्मचार्यले बताए ।
नविन अटो यामाहाको अफरसगैँ आफुले पनि ग्राहकवर्गहरुको चाहाना अनुसार हरेक महिना विभिन्न अफरहरु जारीसगैँ नगद छुट र जुनसुकै व्राण्डसँग एक्सचेन्ज अफर समेत दिदै आएको नविन अटो सेन्टरका महाप्रबन्धक राजु स्वर्णकारले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय