चितवन,साउन १५
चितवनमा पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २० हजार ३१७ जना कोरोना संक्रमित भएकोमा १७ हजार ८५४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार १३५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३२८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय