चितवन,असार २९
चितवनमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १७ हजार ६८३ जना कोरोना संक्रमित भएकोमा १५ हजार ९३५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ४५३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २९५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय