काठमाडौँ,जेठ ३०
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सम्म मृत्यु हुनेको संख्या ८४१२ पुगेको छ भने निको हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय