काठमान्डौ ,जेठ २१
पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्म देशभर ९७ हजार ६ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय