काठमान्डौ : पछिल्लो २४ घण्टामा ८ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । मंगलबारसम्म देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय