चितवनमा निषेधाज्ञाको समय अवधी थप गरिएको छ । कोरोना भाईरस संक्रमणको जोखिम चितवनमा अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । कोरोनाको दोस्रो लहरमा चितवनमा पनि संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १६ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञाको जारी गरेको थियो । त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गते देखी जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय