चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ६ जना,भरतपुर अस्पतालमा ५ जना र अन्य अस्पतालमा १ जना गरी १२ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ जना कोरोनावाट मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय