काठमाण्डौ , फागुन १६
प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

झापामा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्।

‘केपी ओलीलाई हटाउन अविश्वास प्रस्ताव पास गरेर देखाउनुस । पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो फेरी पनि यस्तै भयो भने म जनताको मत लिएर फर्केर आइन्छ भन्दै लोकतन्त्रलाई तलमाथी हुन नदिने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर