यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को २० औँ म्याच आज गत संस्करण विजेता मुम्बई इण्डियन्स र राजस्थान रोयल्स खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार अबुधामीमा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा मुम्बईले पाँच म्याच खेल्दा २ मा हार र तीन खेलमा जित हासिल गरेको छ । यता राजस्थानले चार म्याचमा समान दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर