बाग्लुङका युवा सर्जक अर्जुन सुवेदीले सिर्जना गरेको यो पालीको तीज गीत ढुङ्गे छपनी भर्खर मात्र सार्वजनिक भएको छ ।

सबैलाई नचाउने खालको सो गीतको शब्द निकै उत्कृष्ट र लय सुमधुर रहेको छ । गीतमा खेमराज पौडेल र शिभा केसीको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

अर्जुन सुवेदीको शब्द तथा सुर्य खड्काको लय सिर्जना रहेको सो गीतलाई शंकर विसीले निर्देशन गरेका छन भने शंकर विसी र रबिना भण्डारीको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय