चलचित्र बिकास वोर्डका अध्यक्ष तथा बरिस्ठ अभिनेता केशव भट्टराई ज्युको आइतबार राती असामयिक निधन भएको छ ।५१ बर्षिय भट्टराईको हृदयाघात बाट निधन भएको हो । आइतबार राती हृदयाघात भए पछि उपचार गर्ने क्रममा ओम अस्पतालमा उनलाई मृत घोषण गरिएको थियो ।
केशब भट्टराईले निर्मण गरेको आफ्नो मान्छे ,,छोडी गए पाप लाग्ला, देवर बाबु,कर्मयोद्धा ,सो सिम्पल ,‘ब्रासलेट’ हुदै चैतमा उहाले निर्मण गर्नु भएको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।भट्टराईले धेरै चलचित्रमा अभिनय समेत गर्नु भएको थियो ।२०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय