सामाजिक जनचेतनालाई प्रमुख बिषयबस्तु बनाएर ह्याप्पी मिडिया नेटवर्कले निर्माण गरेको टेलिचलचित्र बाल विवाह आज यु-ट्युबमा सार्बजनिक गरिएको छ ।सानो उमेरमा लिएको गलत निर्णयले जिन्दगीभर पछुतो हुन सक्छ भन्ने संदेश बोकेको करिब पौने घण्टाको टेलिचलचित्रमा प्रमुख भूमिका एलिना बर्देवाले निभाएकी छिन, त्यस्तै चलचित्रमा सिंह लामा, कृष्ण बस्नेत, निरज काफ्ले, अमृता क्षेत्री, ज्योति लामा, प्रमोद ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । इमान बस्नेतले छायांकन गरेको चलचित्रमा रामु आचार्यको सम्पादन साथै दिबस परियार दलेको कथा लेखन तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार